राष्ट्रिय युवा संघ नेपाल दोलखाको अध्यक्षमा सरोज बस्नेत निर्वाचित
२३ भदौ २०८०, शनिवार राम्रो पोष्टदोलखा । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दाेलखाकाे अध्यक्षमा सरोज बस्नेत चयन भएका छन्।
शुक्रबार चरिकोटमा भएको नवाैं जिल्ला सम्मेलनबाट बस्नेत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
त्यसैग...
