श्रीमानसंग सम्बन्धविक्षेद नगरे पनि अभिनेत्री निशा अधिकारीले एक भाग अंश पाउने

१४ फागुन २०८०, सोमवार राम्रो पोष्ट

काठमाडौं । श्रीमानसंग सम्बन्धविक्षेद नगरी अंश मात्रै माग गरेकी अभिनेत्री निशा अधिकारीले एक भाग अंश पाउने भएकी छन् ।
श्रीमान् शरद भेषवाकर (पूर्वक्रिकेटर)को सम्पत्तिबाट उनले एक भाग अंश पाउने भएक...