माथिल्लो तामाकोसीको १ करोड ७० लाख भन्दा बढि कित्ता सेयर लिलाम बिक्रीमा
१३ पुष २०८०, शुक्रवार राम्रो पोष्टदोलखा। स्वदेशी लगानीमा निर्मित देशकै ठूलो मथि तामाकोसी जलविद्युत आयोजनाकाे बिक्री नभएको सेयर लिलाम बिक्रीमा ल्याइएको छ। अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले १ करोड ७० लाख १९ हजार ५३० कित्ता...