भारत-पाकिस्तानको खेल रद्ध भएसंगै नेपाल सुपर फोरमा पर्ने सम्भावना बढ्यो
१७ भदौ २०८०, आइतवार राम्रो पोष्टएजेन्सी –जारी एसिया कपमा पाकिस्तानले सुपर फोरमा स्थान बनाएको छ। शनिबार भारतसँगको खेल वर्षाको कारण रद्द भएसँगै पाकिस्तानले सुपर फोरमा स्थान बनाएको हो ।
समूह चरणको खेलमा पाकिस्तानले जितको...
