May 26, 2026

भर्खरै

बागलुङको बडिगाड खोलामा मृत भेटिइन् १६ वर्षिया युवती

राम्रो पोष्ट ८ असोज २०८१, मङ्गलवार
बागलुङको बडिगाड खोलामा मृत भेटिइन् १६ वर्षिया युवती

काठमाडौं । बागलुङको बडिगाड खोलामा एक युवती मृत अवस्थामा भिटिएको छ।जिल्लाको बडिगाड गाउँपालिकास्थित बडिगाड खोलामा मंगलबार एक युवती मृत अवस्थामा भेटिएको हो। मृतक युवती ढोरपाटन-३ पुर्कोटकी १६ वर्षीया पवित्रा गिरी (झरना) रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए।युवतीलाई खोलाको बीचमा अड्किएको अवस्थामा फेला पारिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट