May 26, 2026

भर्खरै

सबैलाई हसाउने भेलु बाजे रहेनन्

राम्रो पोष्ट २० वैशाख २०८१, बिहिवार
सबैलाई हसाउने भेलु बाजे  रहेनन्

काठमाडौं। सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालले जनाएको छ। केही महिना अघी पनि उनी काठमाडौं उपचार गराएर प्युठान फर्केका थिए ।
उनलाई सहयोग गर्नेहरु थपिङ्गदै गएका छन्। पत्नी वियोगमा परेका उनको दैनिक जीविका सहज बनाउनका लागि सहयोग गर्नेहरु भेटिएका हुन्। 
स्वर्गद्धारी नगरपालिका ५ सारी प्यूठानका युवा नेता भरत राउतले भेलुबाजेका लागि सहयोग अभियान चलाएका छन्। हालसम्म १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग जुटिसकेको राउतले जानकारी दिए। 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट