२२ फागुन २०८२, शनिवार

भर्खरै

थापाथलीबाट हराएको शिशु काँडाघारीमा भेटियो : बच्चा लैजाने महिला पक्राउ

राम्रो पोष्ट १२ फागुन २०८०, शनिवार
थापाथलीबाट हराएको शिशु काँडाघारीमा भेटियो : बच्चा लैजाने महिला पक्राउ

काठमाडौं । काठमाडौँको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट चोरी भएको बच्चा फेला परेको छ।
शुक्रबार दिउँसो चोरी भएको बच्चा काठमाण्डौको काँडाघारीमा सकुशल फेला पारिएको हो।
शिशु लिएर जाने महिलालाई पनि पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए।
काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भइ हाल काठमाडौँ बस्दै आएकी सविना श्रेष्ठकी २६ दिनको छोरी शुक्रबार अस्पतालबाटै चोरी भएको थियो।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट