२२ फागुन २०८२, शनिवार

भर्खरै

नेपालमा "टिकटक" बन्द हुने

राम्रो पोष्ट २७ कार्तिक २०८०, सोमवार
नेपालमा "टिकटक" बन्द हुने

काठमाडौं । पछिल्लो समय लोकप्रिय बन्दै गएको टिकटक नेपालमा बन्द हुने भएको छ।
सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे ।
टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिइन् ।
टिकट मार्फत नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट