मिराको उपचारका लागि दोलखा समाज जापानद्वारा साढे २ लाख भन्दा बढी रकम सहयोग
टोकियो। दोलखा स्थायी घर भएकी मृगौला पीडित मिरा दुलालको उपचारका लागि दोलखा समाज जापानले आर्थिक सहयोग गरेको छ।
समाजले कालिन्चोक गाउपालिका वडा नं. ७ का दिल बहादुर खुलालको ३० वर्षीया छोरी मिराको उपचारका लागि दुई लाख ५८ हजार जापानी यन सहयोग गरेको हो।
जापानमा बसोबास गर्ने ६१ जना नेपालीहरुबाट उक्त रकम संकलन गरिएको दोलखा समाज जापानका अध्यक्ष रोशन थापाले जानकारी दिए।
सहयोग रकम शनिवार जेष्ठ नागरिक समाज केन्द्रका अध्यक्ष बसन्त राज कार्की र निर्माण व्यवसायी संघ दोलखाका अध्यक्ष राजेश थापा लगाएको उपस्थितिमा विरामी स्वयंलाई हस्तान्तरण गरिएको छ।
रकम संकलनका लागि दोलखा समाज जापानले करिव तीन हप्ता सामाजिक सञ्जाल मार्फत सहयोग अभियान चलाएका थिए।
उक्त समयमा दुई लाख ५८ हजार जापानी यन संकलन भएको र नेपाली रुपियाँ शनिवाको दर अनुसार हुन आउने दुई लाख १७ हजार सात सय ६८ रुपियाँ हस्तान्तरण गरिएको समाजका अध्यक्ष थापाले जानकारी दिए।
पारिवारको आर्थिक अवस्था कमजोर भयका मिरा खुलालको उपचारका लागि दोलखा समाज जापानको अभियानमा दोलखाका ईश्वर पाठक र सविना बुढाथोकीले विशेष भूमिका निर्वाह गरेका थिए।
समाजको सक्रियतामा यसअघि पनि विपत्तिमा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ।
सहयोगी दाता हरूको नाम लिष्ट यसप्रकार छ।
क्रम नाम रकम
१ ईश्वर पाठक ५०००/- ¥
२ नारायण खड्का ५०००/-¥
३ महेन्द्र राउत ५०००।-¥
४ रोशन थापा ५०००/-¥
५ रामचन्द्र खड्का ५०००/-¥
६ कैलाश बम्जन तामाडं. २०००/-¥
७ लक्ष्मी बस्नेत ५०००/-¥
८ दिपक बुढाथोकी ५५००/-¥
९ मनोज आचार्य १००००/-¥
१० राजन सिवाकोटी ५००५/-¥
११ गोविन्द सिवाकोटी ३०००/-¥
१२ सुवास कार्की ५०००/-¥
१३ दिनेश सापकोटा ३००५/-¥
१४ विनय गुरूड.२०००/-¥
१५ राज क्षेत्री ५०००/-¥
१६ संजोक बस्नेत ५०००/-¥
१७ महेश खड्का ५०००/-¥
१८ सवु आच्रार्य ५०१०/-¥
१९ दिपेश खरेल १००००/-¥
२० विवेश खड्का २०००/-¥
२१ निर्मल कार्की ५०००/-¥
२२ नवराज थापा १००००/-¥
२३ सुवास खड्का २०००/-¥
२४ सुजन सिवाकोटी ५००५/-¥
२५ भुवन के घिमिरे २०००/-¥
२६ नविन पाण्डे २०००/-¥
२७ श्री खड्का ५०००/-¥
२८ मधुसुदन थापा २०००/-¥
२९ सविना बुढाथोकी ५०००/-¥
३० सुवास पोखरेल २०००/-¥
३१ सरस्वती कार्की ५०००/-¥
३२ मिलन आस्मिना १००००/-¥
३३ सम्झना बस्नेत ३०००/-¥
३४ राहुल कुलुन (संखुवासभा) ३०००/-¥
३५ अनु कार्की ३०००/-¥
३६ अन्जन बस्नेत ३०००/-¥
३७ सुजन राउत ५०००/-¥
३८ मिलन अधिकारी २०००/¥
३९ सुदिप शिवाकोटी २०००/-¥
४० मनोज र अप्सरा २०००/-¥
४१ उत्सव आचार्य २५००/-¥
४२ भिमशेन सुबेदी ३०००/-¥
४३ रन्जित कार्की २०००/-¥
४४अप्सरा ढुडंगाना २०००/-¥
४५ सर्मिला र राजकुमार राउत १००००/-¥
४६ श्रृजना बस्नेत २०००/-¥
४७ मन्दिरा बस्नेत ३०००/-¥
४८ युब राज उपरेति २०००/-¥
४९ अर्जुन खत्री २००००/-¥
५० पुस्मिती आचार्य १०००/-¥
५१ जसिती बुढाथोकी ३०००/-¥
५२ श्रृष्टी खत्री २०००/-¥
५३जयन्ति थामी २०००/-¥
५४ एलिना थापा ५०००/-¥
५५ उमेश बस्नेत १५००/-¥
५६ रामचन्द्र गिरी २०००/-¥
५७ खुम गुलामी ३०००/-¥
५८ बिन्दु थापा २५००/-¥
५९ जि डव्लु आचर्य २०००/-¥
६०आचार्य ५०००/-¥
६१ खत्री सि २०००/-¥
६२ दोलखा समाज जापान ५४७८/-¥
२,५८,०००/-¥जम्मा