१० चैत २०८२, शनिवार

भर्खरै

कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ५ हप्तापछि उद्धार

राम्रो पोष्ट २९ जेठ २०८०, सोमवार
कोलम्बियाको जंगलमा हराएका बालबालिकाको ५ हप्तापछि उद्धार

काठमाडाैं । कोलम्बियामा  विमान दुर्घटनाको ५ हप्तापछि चार  बालबालिका सकुशल भेटिएका छन् ।

विमान दुर्घटनामा परी हराइरहेका चार बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका हुन् । ती चार बालबालिकालाई कोलम्बियाको जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ ।

बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो । बच्चाहरूलाई एम्बुलेन्सबाट अस्पताल पुर्याइएको छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट