१० चैत २०८२, शनिवार

भर्खरै

फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार लामा सम्मानित

राम्रो पोष्ट २७ साउन २०८०, शनिवार
फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार लामा सम्मानित

दोलखा। पत्रकार जीवन लामा ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’ बाट पुरस्कृत भएका छन् ।
नेपाल आदिवासी जनजाटि पत्रकार महासंघ, संघिय कार्यसमितिले प्रदान गर्ने सो पुरस्कारबाट लामा पुरस्कृत भएका हुन् ।
विराटनगरमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा लामा सहित अन्य पत्रकारहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको छ।
लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाका संस्थापक अध्यक्ष हुन भने नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष, कालिञ्चोक एफ.एमका स्टेशन म्यानेजर, चरिकोट मिडिया फाउन्डेसनका सञ्चालक हुन् ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट