September 23, 2026

भर्खरै

दोलखामा कांग्रेसका ७० भन्दा वडि वडा सभापति चयन

राम्रो पोष्ट ७ असोज २०८३, बुधवार
दोलखामा कांग्रेसका ७० भन्दा वडि वडा सभापति चयन

दोलखा — नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कांग्रेस दोलखाले जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गत ७१ वटा वडामा वडा सभापति चयन गरेको विवरण सार्वजनिक भएको छ। असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशनबाट सर्वसम्मत रुपमा वडा सभापति चयन गरेको दोलखा कांग्रेसले जनाएको छ।
जिल्लाका कुल ७४ वडामध्ये गौरीशंकर गाउँपालिकाका वडा नं. १ र २ तथा शैलुङ गाउँपालिकाको वडा नं. ५ मा भने वडा सभापति चयन हुन बाँकी रहेको छ।
प्राप्त जानकारीअनुसार कालिञ्चोक गाउँपालिका, मेलुङ गाउँपालिका, भीमेश्वर नगरपालिका, वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकाका वडाहरूमा सभापति चयन भएका छन्।
यसैबीच, नेपाली कांग्रेसको पालिका अधिवेशन असोज ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन/प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते तथा केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुने तालिका सार्वजनिग भएको छ।
दोलखाका वडा सभापतिको नामावली
१. कालिञ्चोक गाउँपालिका
१. वडा नं. १ — मकरध्वज पाख्रीन
२. वडा नं. २ — रमेश पाण्डे
३. वडा नं. ३ — डबलबहादुर बुढाथोकी
४. वडा नं. ४ — बद्री पाण्डे
५. वडा नं. ५ — सहदेव खड्का
६. वडा नं. ६ — विनय थामी
७. वडा नं. ७ — बलराम शिवाकोटी
८. वडा नं. ८ — हरिराज शिवाकोटी
९. वडा नं. ९ — शान्त सेडाई
२. मेलुङ गाउँपालिका
१. वडा नं. १ — शान्त कार्की
२. वडा नं. २ — सुन्दर कार्की
३. वडा नं. ३ — दीर्घलाल लामा
४. वडा नं. ४ — डम्बरबहादुर तामाङ
५. वडा नं. ५ — सूर्य गोपाल थापा
६. वडा नं. ६ — कर्ण श्रेष्ठ
७. वडा नं. ७ — लालबहादुर योगी
३. भीमेश्वर नगरपालिका
१. वडा नं. १ — साङ्गे दोर्जे शेर्पा
२. वडा नं. २ — शैलेन्द्र जोशी (बासु)
३. वडा नं. ३ — तिलक थापा
४. वडा नं. ४ — विष्णुप्रसाद चौलागाई
५. वडा नं. ५ — बालकृष्ण बस्नेत
६. वडा नं. ६ — राजु थापा
७. वडा नं. ७ — नारायण शाह
८. वडा नं. ८ — मनोजकुमार श्रेष्ठ
९. वडा नं. ९ — हर्ष तामाङ
४. वैतेश्वर गाउँपालिका
१. वडा नं. १ — देवी तामाङ
२. वडा नं. २ — सुन्दर तामाङ
३. वडा नं. ३ — मानबहादुर तामाङ
४. वडा नं. ४ — टंक न्यौपाने
५. वडा नं. ५ — नवराज घिमिरे
६. वडा नं. ६ — ढालबहादुर कार्की
७. वडा नं. ७ — हरिशचन्द्र रिमाल
८. वडा नं. ८ — मानबहादुर बस्नेत
५. तामाकोशी गाउँपालिका
१. वडा नं. १ — सुन्दर प्रकाश कार्की
२. वडा नं. २ — हरिशरण काफ्ले
३. वडा नं. ३ — चिरञ्जीवी काफ्ले
४. वडा नं. ४ — मोहन नाथ योगी (जग्दिश)
५. वडा नं. ५ — केदार कार्की
६. वडा नं. ६ — अर्जुनप्रसाद आपागाई
७. वडा नं. ७ — नरध्वज सुनुवार
६. जिरी नगरपालिका
१. वडा नं. १ — साङ्गे शेर्पा
२. वडा नं. २ — दलबहादुर कार्की
३. वडा नं. ३ — अशोक केसी
४. वडा नं. ४ — मन जिरेल
५. वडा नं. ५ — यम जिरेल
६. वडा नं. ६ — दीपेन्द्र जिरेल (दीपक)
७. वडा नं. ७ — नेत्रबहादुर जिरेल
८. वडा नं. ८ — ठकेन्द्र खत्री
९. वडा नं. ९ — टलकबहादुर तामाङ
७. गौरीशंकर गाउँपालिका
१. वडा नं. १ — सभापति चयन हुन बाँकी
२. वडा नं. २ — सभापति चयन हुन बाँकी
३. वडा नं. ३ — राजेश आचार्य
४. वडा नं. ४ — शिवहरि खत्री
५. वडा नं. ५ — सुशील तामाङ
६. वडा नं. ६ — पेमनिमा शेर्पा
७. वडा नं. ७ — कुशाङ तामाङ
८. वडा नं. ८ — भरत आचार्य
९. वडा नं. ९ — निमगेली शेर्पा
८. बिगु गाउँपालिका
१. वडा नं. १ — डिल्लीबहादुर थापा मगर
२. वडा नं. २ — राजकुमार तामाङ
३. वडा नं. ३ — टहलबहादुर भुजेल
४. वडा नं. ४ — नहुस खड्का
५. वडा नं. ५ — बलराम खड्का
६. वडा नं. ६ — बेदबहादुर थामी
७. वडा नं. ७ — लाक्पा शेर्पा
८. वडा नं. ८ — जाङ्गबो शेर्पा
९. शैलुङ गाउँपालिका
१. वडा नं. १ — सुनिल तामाङ
२. वडा नं. २ — सुक्रध्वज योन्जन
३. वडा नं. ३ — जितबहादुर खड्का
४. वडा नं. ४ — शान्तबहादुर तामाङ
५. वडा नं. ५ — सभापति चयन हुन बाँकी
६. वडा नं. ६ — श्रीकृष्ण पाण्डे
७. वडा नं. ७ — नारायण बुढाथोकी
८. वडा नं. ८ — सन्तोष श्रेष्ठ

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट