३१ फागुन २०८२, बुधवार

भर्खरै

दुनियाँकै शक्तिशाली मानिने पासपोर्टमा परिवर्तन गर्दै जापान

राम्रो पोष्ट १० पुष २०८१, बुधवार
दुनियाँकै शक्तिशाली मानिने पासपोर्टमा परिवर्तन गर्दै जापान

 

टोकियो। विश्वकै चौथौ ठुलो अर्थतन्त्र भएको देश जापानले दुनियाँकै शक्तिशाली मानिने आफ्नो पासपोर्ट (राहदानी) नयाँ जारी गर्ने भएको छ।

नक्कली राहदानी तथा अन्य कारणहरू रोक्न र थप सुरक्षाका लागि भन्दै जापानले नयाँ राहदानी  जारी गर्ने भएको हो।

नयाँ राहदानीमा अनुहार फोटोसंग पृष्ठ कागजदेखि प्लास्टिकमा परिवर्तन गरिएको छ।

यो नक्कली राहदानी र अन्य कारणहरू रोक्न र थप सुरक्षाका लागि भएको बताइएको छ। नयाँ राहदानी लिनका लागि सन् २०२५ को मार्च २४ देखि आवेदन दिनुपर्ने बताइएको छ।

जापानको राहाधानी विश्वकै पहिलो शक्तिशाली मानिन्छ। यो राहधानी बाहक विश्वाका १९० भन्दा बढि देशमा भिषा–फ्रि इन्ट्रि गर्न सक्छन्।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट