May 13, 2026

भर्खरै

एमाले दोलखाको १० औँ अधिवेशन माघ १९ देखि २१ सम्म चरिकोटमा तय

राम्रो पोष्ट १७ पुष २०८०, मङ्गलवार
एमाले दोलखाको १० औँ अधिवेशन माघ १९ देखि २१ सम्म चरिकोटमा तय

दोलखा। नेकपा एमाले जिल्ला कमिटी दोलखाको १०औँ जिल्ला अधिवेशन २०८० साल माघ तेस्रो साता हुने भएको छ।
सोमबार र मंगलबार पार्टी कार्यालय चरिकोटमा बसेको अधिवेशन आयोजक समितिको बैठकले अधिवेशन माघ १९, २० र २१ गते सदरमुकाम चरिकोटमा भव्यताका साथ आयोजना गर्ने निर्णय गरेको हो।
दुई दिनसम्म सञ्चालन भएको बैठकले नरबहादुर श्रेष्ठको अध्यक्षतामा ५०१ जना मूल कमिटी र अन्य विषयगत कमिटीहरू गठन भएको अधिवेशन आयोजक समितिका सहसंयोजक राजेन्द्र मानन्धरले बताए।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट