जापानमा नेपालीको संख्या बढेसंगै पारिवारिक समस्या बढ्दो, श्रीमान एकातिर, श्रीमती अर्को तिर
२२ फागुन २०८१, बिहिवार राम्रो पोष्टटोकियो। जापानमा पछिल्लो समय नेपालीहरुको संख्या बढेसंगै पारिवारिक समस्या पनि बढ्दै गएको पाइएको छ ।
नेपालीहरु समुदायमा यतिखेर मादकपदार्थ सेवन र श्रीमान/श्रीमतीबीचको झैझगडा बढ्दो समस्याक...
