महिलालाई काँधमा बोकेर शौचालय पुर्यउने नेपाली युवक टोकियोमा पक्राउ, ३–१० वर्ष कैद सम्भावना
१ साउन २०८२, बिहिवार राम्रो पोष्टटोकियो — जापानको टोकियोस्थित अराकावा वार्डको एक पार्कमा २० वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छन्। टोकियो रिपोर्टरका अनुसार, पक्राउ परेका २६ वर्षीय तुफ...
