बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु
४ असार २०८०, सोमवार राम्रो पोष्टसापोरो (क्योडो) : जापानको उत्तरी मुख्य टापु होक्काइडोमा आइतबार बस र ट्रक एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।
दक्षिणी होक्काइडोको याकुमोमा रुट ५ मा स्लो कर्भमा बिहान ११:५५ बजे दुर्घ...
