१८ फागुन २०८२, मङ्गलवार

भर्खरै

बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोगका लागि छक्का पन्जा ५ प्रदर्शन गर्दै दोलखाली समाज

राम्रो पोष्ट १२ कार्तिक २०८१, सोमवार
बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोगका लागि छक्का पन्जा ५ प्रदर्शन गर्दै दोलखाली समाज

चरिकोट । दक्षिण कोरियामा कार्यरत दोलखालीहरुको संस्था दोलखाली समाज दक्षिण कोरियाले दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोगाका लागि छक्का पन्जा ५ प्रदर्शन गर्ने भएको छ ।

फिल्म २०२४ नोभेम्बर १० का दिन मध्यान्ह १२ः३० बजे कोरियाको सुवन शहर र बुसान शहरमा एकसाथ प्रदर्शन हुने भएको हो । बालबालिकाको स्वास्थ्य तथा शिक्षामा सहयोगको लागि उक्त फिल्म प्रदर्शन गर्न लागिएको  अध्यक्ष अभि थापाले बताए ।

  विगतमा पनी यस संस्थाले विभिन्न विपद तथा सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ ।  

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट