१२ चैत २०८२, सोमवार

भर्खरै

ए डिभिजन लिगमा संकटा र एनआरटी बराबरी

राम्रो पोष्ट २९ जेठ २०८०, सोमवार
ए डिभिजन लिगमा संकटा र एनआरटी बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत खेलमा संकटा क्लब र न्युरोड टिम एनआरटी बराबरी भएका छन् ।

 

शनिबार च्यासल मैदानमा भएकाे खेलमा  संकटा र एनआरटीले १-१ गोलको बराबरी खेलेका हुन् ।

 

खेलकाे पहिलो हाफको इन्जुरी समयमा नेल्शन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । भने खेलको ८९ औं मिनेटमा बिक्रम धिमालले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याएकाे छन् ।

 

यो बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ । एनआरटीले २७ खेलमा ३४ अंक जोडेको छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट