सांघातिक आक्रमणमा परि जापान शिजुओकामा एक नेपाली गम्भीर घाइते
२४ माघ २०८०, बुधवार राम्रो पोष्टटोकियो। जापानको शिजुओकामा एक नेपालीलाई सांघातिक हमला गरि गम्भीर घाइते बनाएको छ ।
जापनको शिजुओका स्थित फुटसलमा २० भन्दा बढि युवाहरूले हाल शिजुओका बस्दै आएका काभ्रे पाँचखाल नगरगपालि –४ का...
