एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको ९औं अधिवेशन सम्पन्न, संयोजकमा दीपक सुवेदी चयन
टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत कान्तो क्षेत्रीय समितिको ९औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनबाट दीपक सुवेदी (विप्लव) लाई सर्वसम्मत रूपमा समितिको संयोजक पदमा चयन गरिएको छ।
विगत लामो समयदेखि जापानको नेपाली समुदायमा सक्रिय सुवेदीको संयोजक चयनसँगै नयाँ कार्यसमिति समेत विस्तार गरिएको छ ।
संयोजकसुवेदीले “सबै क्षेत्र, समुदाय र पुस्तालाई समेट्ने साझा नेतृत्व निर्माण” गर्ने प्रतिबद्धता जनाएका छन्।
यद्यपि अधिवेशनमा सचिव पदमा भने अन्तिम सहमति जुट्न सकेन। उक्त पदका लागि सोहन कुमार खत्री, किरण गौतम र बिपिन श्रेष्ठको नाम चर्चामा रहेका छन्। सचिवको टुंगो चाँडै प्रक्रिया अनुसार लगाउने समितिले जनाएको छ।
नवगठित कार्यसमिति यसप्रकार छः
संयोजकः दीपक सुवेदी (विप्लव)
उप–संयोजकहरूः
केश बहादुर खत्री (सुरज)
बासुदेव पन्थ
प्रमोद लोहनी
महिला उप–संयोजकः सम्झना बुढाथोकी
सह–सचिवः उषा हमाल
कोषाध्यक्षः महेन्द्र केसी
सह–कोषाध्यक्षः अनुप गौतम
युवा संयोजकः एक राज तामाङ
सदस्यहरूः
सबिन शाही
बालकृष्ण रिजाल
सरोज भूषाल
सुवास गौडेल
दिपक कुमार केसी
विशाल पज्ञाली
कमल कार्की
सूजन श्रेष्ठ
बिकाश पौडेल
पूर्ण बहादुर शाही
महिला सदस्यः ज्योति ढकाल
मनोनित सदस्यहरूः
नरेंद्र कुमार धमला
हिमाल भण्डारी
शरण बि.क.
विभागीय संयोजनः
लेखा समिति विभाग
संयोजकः दिलिप अधिकारी
सदस्यः पुकार केसी
सांस्कृतिक तथा साहित्य विभाग
संयोजकः निरज सुवेदी
सदस्यः रामहरी जोती
आपतकालीन तथा प्राकृतिक प्रकोप विभाग
संयोजकः सुदन राई
सदस्यः राज सापकोटा
विद्यार्थी विभाग
संयोजकः महेश तामाङ
सदस्यः सागर शर्मा
संघ–संस्था समन्वय विभाग
संयोजकः कर्ण बहादुर बस्नेत
