मृतक विश्वास कार्कीको परिवारलाई दोलखा समाज जापानबाट आर्थिक सहयोग

१ मंसिर २०८०, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
१ मंसिर २०८०, शुक्रवार

टोकियो । दोलखा समाज जापानले बल्ड क्यान्सरबाट मृत्यु भएका विश्वास कार्कीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।
दोलखाको गौरीशंकर गाँउपालिका वडा नं. २ का कार्कीको परिवारलाई समाजले एक लाख २० हजार रुपियाँ आर्थिक सहयोग गरेको हो।
कार्कीको उपचारको लागि जापानमा रहेका दोलखालीसंग सहयोग संकलन गरेको दोलखा समाज जापानका अध्यक्ष रोशन थापाले जानकारी दिए।
रकम हस्तान्तरण गर्ने भन्दा भन्दै उनको मृत्युले दुखी बानाएको छ।"उनले भने, "परिवासंग सल्लाह गर्दा अस्पतालका उपचार बापतका खर्च तिर्नुपर्ने भएकोले बुधबार नै परिवारले पठाएको बैंक खातामा पैसा पठाएका छौँ।"
५ बर्ष देखि बल्ड क्यान्सरसँग लडिरहेका कार्कीको बुधबार सिभिल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
कार्कीको उपचारका लागि ४० जनाबाट एक लाख ३७ हजार जापानी यन संकलन भएको थियो।
सहयोगीहरुको नामावली :
१ नवराज थापा १०,०००/-
२ महेश खड्का १०,०००/-
३ महेन्द्र राउत १०,०००/-
४ नारायण खड्का १०,०००/-
५ मनोज श्रेष्ठ २०००/-
६ आशिका बस्नेत ५०००/-
७.रोशन थापा ५०००/
८. बिनय गुरूङ २०००/-
९. श्री खड्का ५०००/-
१०. नवराज सुबेदी २०००/-
११. संजिव पोखरेल ३०००/-
१२. पार्शुक पोखरेल २०००/-
१३. भुवन घिमिरे २०००/-
१४. कुमार खड्का २०००/-
१५.गोपी कार्की २०००/-
१६. गिर बहादुर तमाड. ५०००/-
१७ दिपेन्द्र कार्की २०००/-
१८. माधव खड़का २०००/-
१९.राजकुमार राउत २०००/-
२०. लोकराज चौलागाई ३०००/-
२१. सरोज बस्नेत ३०००/-
२२. प्रदिप खड्का २०००/-
२३. जनक खत्री २०००/-
२४. अन्जना तामाड. २०००/-
२५. नवराज केशी २०००/-
२६. इन्दिरा कार्की २०००/-
२७. साजन मगर २०००/-
२८. सुवाश पोखरेल ४०००/-
२९. अन्जन बस्नेत २०००/-
३०. नरेन्द्र बस्नेत २०००/-
३१. रोजिना थापा १०००/-
३२. प्रकृति श्रेष्ठ २०००/-
३३. श्रृष्ठी खत्री १०००/-
३४. मुना थापा १०००/-
३५. सुरेश कार्की २०००/-
३६. शान्ती थामी १०००/-
३७. मनिशा अधिकारी २०००/-
३८.रमेश खड्का(श्रीजन११०००/-
३९. अनुप खड्का २०००/-
४०दोलखा समाजजापान ५०००/-
जम्मा जापान् यन ¥ १,३७,००

.