नेपालआँखाकार्यक्रम, तिलगंगाआँखा प्रतिष्ठानतथादोलखालायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्ला भित्र विभिन्न समयमा फरक—फरक स्थानमाआँखाशिविर वस्न गईरहेको जानकारी गराउँदै आफुलाई पाएक पर्ने स्थानमा गई आँखाकाविरामीहरुले मौकाको फाईदा उठाउन हुन अनुरोध गर्दछौं ।शिविरबाट छनौट भएका मोतिविन्दुका विरामीहरु तथा अप्रेशनको पर्खाईमा वसेका विरामीहरुको यहि मिति २०७८ साल असोज ६,७ र ८ गते दोलखालायन्स आँखा केन्द्र, दोलखामा निःशुल्कअप्रेशनको व्यवस्थागरिएको जानकारी गराईन्छ ।आँखाकाअन्य विरामीहरुका लागिआवश्यक चश्माको न्युनतम शुल्क लाग्ने छ ।

आँखाशिविर वस्ने मिति समय र स्थानहरु :

१) २०७८ भाद्र ३० गते सुरी प्राथमिक स्वास्थ्य केन्द्र, गौरीशंकर गाउँपालिका
२) २०७८ भाद्र ३१गते मेलुङ स्वास्थ्यचौकी,मेलुङ गाउँपालिका
३) २०७८ असोज १गते सिंगटी ग्रामिण आँखा केन्द्र, विगु गाउँपालिका
४) २०७८ असोज २गतेलापिलाङ स्वास्थ्यचौकी,कालिञ्चोक गाउँपालिका
५) २०७८ असोज २गते सुन्द्रावति स्वास्थ्यचौकी,कालिञ्चोक गाउँपालिका
६) २०७८ असोज २गते क्षेत्रपा वडा कार्यालयको भवन,वैतेश्वर गाउँपालिका
७) २०७८ असोज ३गतेतामाकोशीगाउँपालिकाको कार्यालय, जफे ,तामाकोशीगाउँपालिका
८) २०७८ असोज ३गतेवोच स्वास्थ्यचौकी,भिमेश्वर नगरपालिका
९) २०७८ असोज ४ गतेवागखोर देउराली,शैलुङ गाउँपालिका
१०) २०७८ असोज ५गते पुतलिकाठ स्वास्थ्यइकाइ,वैतेश्वर गाउँपालिका

विस्तृत जानकारीको लागि सम्पर्क
दोलखालायन्स आँखा केन्द्र्र, दोलखा
सम्पर्क नम्वर : ०४९–४१२०५७,४२१७८८ ९८६३३१२८१०, ९८५११७६३६७

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here