चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाले किसनहरुको आन्तरिक आय बृद्धिका लागि मौरी बितरण गरेको छ। गाउँपालिकाले वडा नम्बर – ४, साबिक भेडपु गाविसका २० जान किसानहरुलाई शतप्रतिशत अनुदानमा मौरी बितरण गरेका हुँन।
उनिहरुलाई आइतबार एक कार्यक्रमका माझ मौरी सहितकाे घार दिइएको गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले गाउँपालिकामा महको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले मौरी सहितको घार कृषकका लागि उपलब्ध गराइएको बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here