चरिकोट, दोलखा । नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिवेशन २०७८ भदौमा हुने भएको छ ।
मंगलबार सदरमुकाम चरिकोटमा डाकेको भलाले ४५१ सदस्यीय जिल्ला आयोजक कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै अधिवेशन भदौ गर्ने निर्णय गरेको हो ।
९ वटा पालिका र ७४ वडा रहेको दोलखामा बैशाख २१ गतेसम्म पालिका कमिटी र बैशाख २५ गतेसम्म वडा कमिटीको पुनर्गठन गरी अधिवेशन आयोजक कमिटिमा परिणत गर्ने बताइएको छ । र अधिवेशन अघि संगठित सदस्यता नविकरण गरिसक्ने सचिव नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । आजको भेलाले ९ वटै पालिकाको ईन्चार्ज, अध्यक्ष र सचिव समेत तोकेको छ।
नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटी
ईन्चार्ज सोयम बहादुर खड्का,
अध्यक्ष जंग गुरुङ,
सचिव देवराम बुढाथोकी
नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटी
ईन्चार्ज ऋषिकेस उप्रेती,
अध्यक्ष माधव घिमिरे,सचिव माधव दहाल
नेकपा एमाले तामाकोसी गाउँपालिका कमिटी
ईन्चार्जमा जिबसराज खड्का,
अध्यक्ष नारायणध्वज खड्का
सचिव होम श्रेष्ठ
नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी
ईन्चार्ज हिरा थोकर
अध्यक्ष अम्बिकन गोले
सचिव ललित बस्नेत
नेकपा एमाले शैलुङ गाउँपालिका कमिटी
ईन्चार्ज धनबहादुर तामाङ
अध्यक्ष थिर बहादुर मोक्तान
सचिव गणेश कार्की
नेकपा एमाले कालिञ्चोक गाउँपालिका कमिटी
ईन्चार्ज विनकुमार थामी
अध्यक्षमा ईश्वरी दहाल
सचिव होम थामी
नेकपा एमाले बिगु गाउँपालिका कमिटी
ईन्चार्ज सुन्दर लामिछाने
अध्यक्ष टेकमान तामाङ
सचिव लोक बहादुर नेपाली
नेकपा एमाले जिरी नगरपालिका कमिटी
ईन्चार्ज टपेन्द्र खड्का
अध्यक्ष टंक बहादुर जिरेल
सचिव शम्भु प्रसाद दहाल
नेकपा एमाले भीमेश्वर नगरपालिका कमिटी
ईन्चार्ज हरिवंश चौलागाईं
अध्यक्ष ज्ञानेन्द्र प्रधान
सचिव रामचन्द्र बस्नेत

जिल्ला कमिटी अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षता सम्पन्न भेलामा नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमा नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष तथा केन्द्रीय सदस्य आनन्द पोखरेल, दोलखा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण भुजेल, नेकपा एमाले नेता एवम पुर्व जिविस सभापति लालकुमार केसी लगाए नेकपा दोलखाका प्रभावशाली नेता कार्यकर्ताले सहभागीतन जनाएको थियो।
नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशन भदौमास् आयोजक कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
नेकपा एमाले दोलखाको जिल्ला अधिवेशन भदौमा हुने भएको छ।
मंगलबार सदरमुकाम चरिकोटमा भएको भलाले जिल्ला आयोजक कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै अधिवेशन २०७८भदौ गर्ने निर्णय गरेको हो।
९ वटा पालिका र ७४ वडा रहेको दोलखामा बैशाख २१ गतेसम्म पालिका कमिटी, बैशाख २५ गतेसम्म वडा कमिटीको पुनर्गठन गरी अधिवेशन आयोजक कमिटिमा परिणत गर्ने बताइएको छ।
अधिवेशन अघि संगठित सदस्यता नविकरण गरि सक्ने सचिव नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
आजको भेलाले ९ वटै पालिकाको ईन्चार्ज, अध्यक्ष र सचिव समेत तोकेको छ।
गौरीशंकर गाउँपालिका कमिटी ईन्चार्जमा सोयम खड्का,
नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटी अध्यक्षमा जंग गुरुङ, नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटी सचिवमा देवराम बुढाथोकी रहेका छन्।
बैतेश्वर गाउँपालिका कमिटी ईन्चार्जमा ऋषिकेस उप्रेती, नेकपा एमाले वैतेश्वर गाउँपालिका कमिटी अध्यक्षमा माधव घिमिरे, नेकपा एमाले वैतेश्वर गाउँपालिका कमिटी सचिवमा माधव दहाल रहेका छन्।
नेकपा एमाले तामाकोसी गाउँपालिका कमिटी ईन्चार्जमा जिबसराज खड्का, नेकपा एमाले तामाकोसी गाउँपालिका कमिटी अध्यक्षमा नारायण ध्वज खड्का,नेकपा एमाले तामाकोसी गाउँपालिका कमिटी सचिवमा होम श्रेष्ठ रहेका छन्।
नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी ईन्चार्जमा हिरा थोकर, नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी अध्यक्षमा अम्बिकन गोले, नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी सचिवमा ललित बस्नेत रहेका छन्।
नेकपा एमाले शैलुङ गाउँपालिका कमिटी ईन्चार्जमा धनबहादुर तामाङ, नेकपा एमाले शैलुङ गाउँपालिका कमिटी अध्यक्षमा थिर बहादुर मोक्तान, नेकपा एमाले शैलुङ गाउँपालिका कमिटी सचिवमा गणेश कार्की रहेका छन्।
नेकपा एमाले कालिञ्चोक गाउँपालिका कमिटी ईन्चार्जमा विनकुमार थामी, नेकपा एमाले कालिञ्चोक गाउँपालिका कमिटी अध्यक्षमा ईश्वरी दहाल, नेकपा एमाले कालिञ्चोक गाउँपालिका कमिटी सचिवमा होम थामी रहेका छन्।
नेकवा एमाले बिगु गाउँपालिका कमिटी ईन्चार्जमा सुन्दर लामिछाने, नेकपा एमाले विगु गाउँपालिका कमिटी अध्यक्षमा टेकमान तामाङ, नेकपा एमाले विगु गाउँपालिका कमिटी सचिवमा लोक बहादुर नेपाली रहेका छन्।
नेकपा एमाले जिरी नगरपालिका कमिटी ईन्चार्जमा टपेन्द्र खड्का, नेकपा एमाले जिरी नगरपालिका कमिटी अध्यक्षमा टंक बहादुर जिरेल, नेकपा एमाले जिरी नगरपालिका कमिटी सचिवमा शम्भु प्रसाद दहाल रहेका छन्।
त्यसैगरी नेकपा एमाले भीमेश्वर नगरपालिका कमिटी ईन्चार्जमा हरिवंश चौलागाईं, नेकपा एमाले भीमेश्वर नगरपालिका कमिटी अध्यक्षमा ज्ञानेन्द्र प्रधान र नेकपा एमाले भीमेश्वर नगरपालिका कमिटी सचिवमा रामचन्द्र बस्नेत रहेका छन्।
जिल्ला कमिटी अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षता सम्पन्न भेलामा नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज तथा केन्द्रीय सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमा नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष तथा केन्द्रीय सदस्य आनन्द पोखरेल, दोलखा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण भुजेल, नेकपा एमाले नेता एवम पुर्व जिविस सभापति लालकुमार केसी लगाए नेकपा दोलखाका प्रभावशाली नेता कार्यकर्ताले सहभागीतन जनाएको थियो।
जिल्ला अधिवेशन आयोजक कमिटीका सचिव नर बहादुर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्यको मापदण्ड र सामाजिक दुरी कायम गरेको बताइएको छ।सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्यको मापदण्ड र सामाजिक दुरी कायम गरेको बताइएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here