चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर–१ जुँगुका पहिरो पीडितलाई आर्थिक सहयोग मिलेको छ ।
गत साउन १७ गते पहिरोमा परि जनधन गुमाएको पहिरो पीडितहरुलाई दोलखा समाज जापानले आर्थिक सहयोग गरेको हो।
वैदेशिक रोजगारी तथा अध्ययनको सिलसिलामा जापान रहेका दोलखाली युवाहरुले संकलन गरेका एक लाख रुपियाँ रकम बुधबार राजेश थापाले गाउँपालिकाकी उपाध्यक्ष उर्मीला थामीलाई हस्तान्तरण गर्नुभयो । थापा दोलखा समाज जापानको महासचिव रोशन थापाका दाई हुन् ।
उपाध्यक्ष थामीले सहयोग रकम पहिरो पीडितको राहत र पुननिर्माणका लागि राहत कोषमा जम्मा गरिने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा
कार्यक्रममा पूर्वराज्य मन्त्री एवँ नेकपा दोलखाकी ईन्चार्ज देवी खड्का र प्रदेश सांसद विशाल खड्काको उपस्थित थियो ।
जापानमा बसेर सहयोग रकम उपल्ब गराउनेहरु यस प्रकारका छन्ः

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here