पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका पत्रकार रवी लामिछानेले आफूलाई फसाउन खोजोको कुरा सार्वजनिक गरेका छन् ।
उनले आफू प्रहरीबाटै असुरक्षित भएको र पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम आफुलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको कुरा श्रीमती मार्फत सार्वजनिक गरेका छन् ।
रवीले हिरासतबाट भनेको कुरा उनकी श्रीमती निकिता पौड्यले आफ्नो रवि फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् ।
आफूलाई आत्मा हत्या दुरुत्साहनसम्बन्धी कसुरमा ५ वर्ष जेल हाल्ने तयारीमा प्रहरी लागेको उल्लेख गर्दै उनले देश विदेशका शुभचिन्तक र सहयोगीहरुलाई सहयोगको अपिल समेत गरेका छन् ।
हेर्नुस रवीले निकिता मार्फत पेश गरेको संदेश जस्ताको त्यस्तैः

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here