सिड्नी ,स्याङ्जा अष्ट्रेलिया सोसाइटीको आयोजनामाहुनलागेको स्याङ्जालीतीज मेलाले सिड्नीवासीलाई छपक्कै छोपेको छ।
यही भदौ ६ गते शुक्रबार सिड्नीको आइडेन प्लेस रिसेप्सन सेन्टरमा आयोजना हुनलागेको मेलामा कलाकार चन्दा अर्याल लगायतले आफ्नो प्रस्तुतिदिने कार्यक्रम रहेको कार्यक्रम संयोजकदिपक क्षेत्रीले बताउनु भयो ।
नेपालबाट धेरै टाढा रहेपनि आफ्नो रितिरिवाज र संस्कृतिले नेपालीहरुका माझमा बाँधिराख्न सहयोग पुग्ने भएकाले कार्यक्रमको आयोजना गरिएको संयोजक क्षेत्रीले सुनाउनु भयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here