दोलखा । लामो समयदेखि नेपाली लोकगीत संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दोलखाली गायक रमेश कुमार श्रेष्ठको ‘नम्बरी चप्पल’ सार्वजनिक भएको छ ।
श्रेष्ठको एकल स्वरमा रहेको यो गीतमा कृष्णकुमार राईको शब्द सृजना र संगीत रहेको छ भने म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन ।
निश्चल केसीको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा आँचल शर्मा, सुनील क्षेत्रीको अभिनय रहेको छ ।
जसमा आँचलको चप्पल चोर्न लाग्दा पक्राउ परेपछिको अवस्थामा गीतमा अभिनय देखाइएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here