नयनको सपनीमा देखेँ बजारमा

213

दोलखा । चर्चित सर्जक नयन सोडारीद्वारा  निर्मित सपनीमा देखेँ लोक तथा दोहोरी गिती एल्बम सार्वजनिक भएको छ ।
युट्युवमार्फत सार्वजनिक सोडारीको शब्द संगीत रहेको एल्बमले छोटो समयमा दर्शकहरुमाझ लोकप्रियता कमाउन सफल भएको छ।
राजु ढकाल र सुस्मा बिसुरालले स्वार दिएका गितको भिडियोमा सुनिल लामिछाने र सगुन शाहीले मोडलको भुमिका निर्वाह  गरेका छन।
भिडियोको निर्देशन बिक्रम चौहानेले गरेका थिए भने क्यामरामा रामेश्वर हुमागाईले भुमिका निर्वाह गरेका छन्।
सोडारीले पिरतीको ईतिहास,आँखाकी नानी हौ,काडमाण्डौ घर छ, मलाई सम्झी नरुनु है तिमी, अन्जानैमा पनि कति भुल हुन्छ, धोका पाएँ परिणाम, अन्तै नाता जोडी गयौ सानु, भमरा झै रुदै रुदै  लगाएका दर्जनौ गिती एल्बममा शब्द संगिती गरि सकेका छन्।
गीतको भिडियो

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here