नेपाल प्रहरीमा भर्ना खुल्यो, ६ हजार भन्दा बढि संख्यामा प्रहरी भर्ती गरिने

249

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरुमा भर्ना खुलेको छ।
मानवश्रोत विकास विभाग भर्नादतथा छनौट महाशाखा नक्साल काठमाडौले सोमबार एक सुचना जारी गर्दै ६ हजार ६ सय ४४ जनाको लागि दर्खास्त आव्हान गरिएको हो।
खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
थप जानकारी तथा सूचनाको लागि यहाँ क्लिक गर्नुहोस 

फारमको लागि यहाँ क्लिक गर्नुहोस

फारमको लागि यहाँ क्लिक गर्नुहोस

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here