मोनिकाको ‘चौरी चर्ने’ सार्वजनिक (भिडियो सहित)

1210

काठमाडौं । दोलखाली गायिका मोनिका मोक्तानको ‘चौरी चर्ने’ बोलको तामाङ सेलो गीत युट्युव मार्फत बजारमा सार्वजनिक भएको छ ।
ङेमा दोङको शब्द रहेको गीतमा सानुबाबु घिसिङले संगीत दिएका छन् भने गायिका मोनिका मोक्तान र गायक/संगीतकार विश्व दोङको स्वर दिएका छन्।
कृष्ण ब्लोनले गरेका कोरियाग्राफी गरेको भिडियोमा भने अमिर दोङ, कुइसाङ रुम्बा, सोम मोक्तान, सुस्मा थिङ्, अनिता नेगी र गायिका मोनिका मोक्तानलाई देख्न सकिन्छ ।
अमिर दोङको निर्देशनमा बनेको जोडदार नृत्य रहेको भिडियोलाई बिक्रम लामा मोक्तानले छायांकन गरेका हुन।
तामाङ सुपर स्टार डम्फु मिडिया प्रा.लि मार्फत सार्वजनिक गरिएको भिडियोलाई बिक्रम लामाले सम्पादन र नुर्बु शेर्पाले एरेन्जर गरेका छन्।
भिडियो:

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here