क्याविनेट बैठकको तयारी पुरा

214

काठमाण्डौं। लायन्स क्लव्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ को पहिलो क्याबिनेट बैठकको सम्पुर्ण तयारी पुरा भएको छ ।
एरिया नम्वर एकको आयोजनामा शनिबार  काठमाण्डौंमा हुने बैठकमा करिव १ हजार ३ सय जनाको सहभागिता हुने एरिया चिफ महेशप्रसाद पोखरेलले बताउनुभयो।
इन्टरनेशनल डाइरेक्टर मोहम्मद अद्रेशको प्रमुख आतिथ्यतामा हुने बैठकमा डिष्ट्रिक्ट ३२५ वि २ का तीनसय पचास भन्दा बढी क्लवको सहभागिता रहने भाइस डिष्ट्रक्ट गभर्नर अनुप पहारीले बताउनु भयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here